परशुराममा वडाअध्यक्षकै छोराले गरे प्रेमीकाकाे अश्लील भिडियो भाइरल, यस्तो छ घटनाको नालिबेली

टक खाती,काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा एक नाबालिकाको चरित्र हत्या गरिएको छ । परशुराम नगरपालिका १० का वडा अध्यक्ष राजकुमार भाटका छोराले १७ वर्षीया नाबालिकाको अश्लील भिडियाे भाइरल  गर्दै सामाजिक सञ्जाल फेसबुकमा चरीत्र हत्या गरेका हुन् । अहिले ती नाबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आफ्नो नग्न शरीरकाे भिडियो अचानक भाइरल भएपछि ति नाबालिका…