सुदूर पहाडमा गएरातिदेखि लगातार वर्षा, चिसो बढ्यो

बाजुरा – सुदूरपश्चिमको हिमाली र पहाडी क्षेत्रसहित बाजुरामा सोमबार रातिदेखि लगातार वर्षा भइरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ । सोमबार रातिदेखि लगातार वर्षा भइरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा हिमपात समेत भएको छ । बाजुराका ९ वटै स्थानीय तहमा अहिले…