प्रचण्डको दाबी–सरकारको नेतृत्वबाट हटेपछि आफूहरू विजयीको मुडमा

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वबाट हटेपछि आफूहरू विजयीको मुडमा भएको दाबी गरेका छन् । खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटमा उनले भने, ‘देशभरि मैले सुनेको छु, हामी सरकार छाड्दै गर्दा विजयी मुडमा छौँ, हामी जितेको जस्तो, हामी आक्रामक भएर प्रस्तुत हुने ठाउँ छ । हाम्रो मनोबल उच्च छ । दुई वटा ठूला…