सरकारले ३ वटा अध्यादेश ल्याउँदै

काठमाण्डु- संसद् बोलाउन ढिलाई गरेको भनी चौतर्फी आलोचना भइरहेको बेला सरकारले ३ वटा अध्यादेश ल्याउने भएको छ । । शुक्रवार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । संसदको हिँउदे अधिवेशनको मुखमा सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोमा आलोचना भइरहेको छ । विपक्षी दलहरूले संसद् बोलाउन सरकारले ढिलासुस्ती गरिरहेको आरोप…