संसद भवनको निर्माण ढिलाइबारे सभामुख असन्तुष्ट

काठमाण्डु-निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन् । बुधबार पूर्व जानकारी बिना आकस्मिक सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून थियो । पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिए । तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको…