प्रदेशहरूमा कहिले बन्छन् केन्द्रीय गठबन्धन अनुरुपका सरकार ?

काठमाण्डु – संघमा गठबन्धन सरकार बनाएका प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशको नेतृत्वमा पनि भागबण्डा गरेका छन् । १७ असार राति भएको ७ बुँदे सहमतिमा कांग्रेसले तीन प्रदेश (बागमती, गण्डकी र सुदूरपश्चिम) र एमालेले तीन (कोशी, लुम्बिनी र कर्णाली)को नेतृत्व लिने सहमति भएको थियो । मधेस प्रदेशमा भने मधेस…