आज एकैदिन १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बुधबार पनि सुनको भाउ घटेको छ । लगातार ४ दिन देखि ओरालो लागेको सुनको भाउ आज एकैदिन १ हजार रुपैयाँले घटेको हो । मंगलबार १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्यमा पनि…