काठमाण्डु – ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धताअन्तर्गत प्रतिभा तथा परम्परा आदानप्रदानका लागि सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गूड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने भएका छन् । कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको छ, जसले युवा विद्यार्थीलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान…