सहकारी ठगी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन कार्यान्वयन गर्ने बताएका एक मन्त्रीले जानकारी दिए । सरकारको निर्णयपछि प्रतिवेदन गृह मन्त्रालय र सहकारी विभागमा पठाइने र आवश्यक कारबाही प्रक्रिया…