भ्रष्टाचार भए कार्यालय प्रमुख नै जिम्मेवार ! सुशासनका लागि कडा निर्देशन

काठमाण्डु – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै सरकारी निकायहरूमा कडा निगरानी बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार परिपत्र जारी गर्दै भ्रष्टाचारजन्य कार्य भएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने चेतावनी दिएको छ । मुख्य सचिव सुमनराज अर्यालद्वारा हस्ताक्षरित निर्देशनमा गत भदौ २३ र २४ गते…