नेपाल प्रहरीमा प्राविधिक विधातर्फ जनशक्ति माग (सूचनासहित)

काठमाण्डु - नेपाल प्रहरीले प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ ।…