काठमाण्डु – नेपाली कांग्रेसले संवत् २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको सम्बन्धमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न एक समिति गठन गरेको छ । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारसमक्ष बुझाएको प्रतिवेदनलाई सूक्ष्म रूपमा अध्ययन गरी ७ दिनभित्र पार्टीलाई राय, सल्लाह र सुझाव सहितको प्रतिवेदन बुझाउन वरिष्ठ अधिवक्ता यदुनाथ…