काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा नयाँ सरकार गठनका लागि कांग्रेसँग भएको सहमतिबारे ब्रिफिङ गरेका छन् । बुधबार च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि कांग्रेसँग भएको सहमतिबारे ब्रिफिङ गरेका हुन् । अस्थिरता निम्त्याउने र बार्गेनिङ गर्नेलाई रोक्नको लागि कांग्रेसँग नयाँ सरकार गठनका लागि नेकपा एमालेले सहमति गरेको बताए…