प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

काठमाण्डु - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुसधबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन पार्टी सांसदहरूलाई ह्वीप जारी गरेको हो । २८ असारमा बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची तय भएको छ । सभामुख देवराज…