कञ्चनपुरमा नेपालको इतिहासमै ठूलो वर्षा भयो : मौसम विज्ञान विभाग

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा नेपालको इतिहासमै ठूलो वर्षा भएको जानकारी दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा असार २४ गते बिहान मापन गरिएको वर्षाले अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको जनाएको छ । विभागले विज्ञप्तिमा भनेको छ, ‘मिति २०८१/०३/२४ गते बिहान ८ः४५ बजे मापन…