शुक्रबार ढल्दै प्रचण्ड सरकार, प्रधानमन्त्री र २ मुख्यमन्त्रीसहित २४ मन्त्री ‘आउट’ !

काठमाण्डु – नेकपा (माआवादी केन्द्र) असार २८ गते केन्द्र सरकारबाट बाहिरिने निश्चित भएको छ । असार १७ गते मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधनसहित सत्तासहकार्यको सहमति भएको थियो । सहमतिपछि एमाले संघमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिँदै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी…