काठमाण्डु– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् । बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको बताएका हुन् । उनले पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे । आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको भन्दै उनले चुनाव लड्ने…