काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको स्वीकार गरेको छ। बुधबार सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यालयमा बसेको सचिवालय बैठकले उपसभामुख रानाले हस्ताक्षर दुरुपयोग गरेको स्वीकार गर्दै स्पष्टीकरणको मौका भने दिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले अलि चाँडै अन्तर्वार्ताको समय दिन सक्छौ कि भनेर…