सुनको भाउ हालसम्मकै महङ्गो, कति पुग्यो ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १ हजारले बढेको हो । मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो…