कर्णालीसँग ७ विकेटले हार्‍यो पोखरा

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को १७औं खेलमा कर्णाली याक्सले जित निकालेको छ । टीयु क्रिकेट मैदानमा पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले ३० बल रहदै ३ विकेट गुमाएर १०६ रन बनायो । कर्णालीका लागि सर्वाधिक चाडविक वाल्टनले ३४ वलमा ४२ रन जोडे । यस्तै गुलसन झा ले अभिजित ४९ रन हाने । पोखराका…