काठमाण्डु-इंग्ल्यान्डका एक दिवसीय तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए । अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन टी–२० आई र पाँच ओडीआई सिरिज खेल्दैछ । इंग्ल्यान्डले अष्ट्रेलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउन्डर…