इजरायल-लेबनान युद्ध : ९० हजार मानिस विस्थापित, अमेरिका र फ्रान्स युद्ध विरामको प्रयासमा

काठमाण्डु - इजरायले लेबनानमा आक्रमण गरेपछि अहिलेसम्म ९० हजारभन्दा बढी मानिस विस्थपित भएका छन् । इजरायली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा हमला सुरु गरेपछि ९० हजारभन्दा बढी लेबनानी विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाहरूमा बुधबार थप ५१ जनाको मृत्यु भएको जनाएको छ । इरान समर्थित हिज्बुल्लाहले आफूले…