एमालेको सचिवालय बैठक जारी, निर्वाचनमा तालमेलको निचोड निकाल्ने

काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल भइरहेको हो । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच सिट बाँडफाँडका विषयमा केन्द्रित रहेर छलफल सुरु भएको एमाले सचिव महेश बस्नेतले जानकारी…