घुस प्रकरण : नागार्जुनका मेयर बस्नेतविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदन

काठमाण्डु– नागार्जुन नगरपालिकाका पूर्व नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। अख्तियारले विशेष अदालतले आंशिक सफाइ दिने गरी गरेको फैसला चित्त नबुझेको भन्दै बिहीबार बस्नेतविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । अख्तियारले बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र अन्य बिचौलियाहरू विरुद्ध तीनवटा मुख्य क्षेत्रमा…