अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा शाह पक्राउ

काठमाण्डु-नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा अमेरिकाको टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको थियो । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार पाण्डेको शव उनकै…