काठमाण्डु - चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा सत्तारुढ कांग्रेस र एमालेको साझा धारणा लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा गएकी छिन् । बुधबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छलफलमा बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने सहमति जुटेको थियो । सोही सहमतिलाई सरकारको आधिकारिक धारणा बनाइ लिएर…