काठमाण्डु – राजदूत नियुक्तिका लागि सिफारिस १७ जनालाई नै अनुमोदन गर्ने कि विवादितलाई रोक्ने भन्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कुरा नमिलेपछि संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ । सिफारिस भएकाहरूले आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेपछि निर्णय गर्न भन्दै बोलाइएको बैठक बस्दै नबसेर सारिएको यो दोस्रो पटक हो । गत बिहिबार…