काङ हाइड्रो कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता

काठमाण्डु – काङ हाइड्रो पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच माथिल्लो मैवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । आयोजनाबाट १७.८५ मेघावाट विद्युत् उत्पादन हुनेछ । ताप्लेजुङ जिल्लाको मैवा खोला गाउँपालिका र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने माथिल्लो मैवा जलविद्युत् आयोजनाको निर्माण सम्झौताअनुसार आगामी २०८६ असार १ गते…