मोटरसाइकलमा आएका २ युवाले क्याम्पसमा सुतली बम फ्याँकेर भागेपछि…

दाङ–दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की रहेका छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु…