काठमाण्डु - काठमाण्डुको ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरले रुदिल श्रेष्ठलाई पक्राउ गरेको हो। एलओडीमा गएकी एक १६ वर्षीया किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले क्लबका सञ्चालकमाथि पनि अनुसन्धान अगाडि बढाएको हो। उमेर नपुगेकी किशोरीलाई क्लबमा…