डडेल्धुराको आलितालबाट यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ

काठमाण्डु- डडेल्धुरामा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् । आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहर गरेको आरोप छ । उनले…