सूर्य थापाको टिप्पणी : ‘एमाले छाडेकाहरूले एमालेको फोस्रो चिन्ता गर्नु आवश्यक छैन’

काठमाण्डु – नेकपा एमालेका नेता सूर्य थापाले एमाले छाडेर गएका नेताहरूलाई पार्टीको विषयमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत मंगलबार उनले एमालेको नेतृत्व र भविष्यबारे निर्णय गर्ने जिम्मेवारी आफैंलाई भएको उल्लेख गर्दै अन्य दलका नेताहरू वा एमाले छाडेर गएकाले टिप्पणी गर्नु फोस्रो चिन्ता मात्र भएको बताए । थापाले लेखेका छन्, ‘नेकपा…