भ्रमण रद्द गरिएकोबारे मन्त्रीको प्रस्टोक्ति : मुद्दा गर्ने र नटेर्नेलाई अमेरिका पठाउनु हुँदैन

काठमाण्डु – सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले मन्त्रालयविरुद्ध मुद्दा दायर गरेको र नटेरेका कारण अमेरिका भ्रमण रद्द गरिएको प्रस्टोक्ति दिएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले सोधेको प्रश्नमा उनले मन्त्रालय र मन्त्रीलाई नटेरेका कारण भ्रमण…