काठमाण्डु-डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि अमेरिकमा रहेका आप्रावासीहरू सबैभन्दा बढी चिन्तित देखिएका छन् । राष्ट्रपतिमा निर्वाचि हुनुअघि ट्रम्पले आफ्ना चुनावी अभियानमा अमेरिकामा बसेका दशौँ लाख आप्रवासीलाई देश निकाला गर्न सकिने संकेत गरेका थिए । ‘हाम्रो देशको इतिहासमा हामी अहिलेसम्मकै विशाल देशनिकाला गर्दै छौँ,’ चुनावी अभियानका क्रममा भएको एउटा पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए ।…