हेटौंडा उपमहानगरले कर बढाएपछि व्यवसायीहरू आन्दोलित

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले पहिलो चरणमा पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । उपमहानगरपालिकाको असार ७ को १५ औं नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८१-८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि…