ओलीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका अवसरमा दुई पक्षीय र…