अब एकै दिनमा श्रम स्वीकृति, टोकन लिन नपर्ने

काठमाण्डु - वैदेशिक रोजगारीका लागि आवेदन दिएका व्यक्तिले अब एक दिनमै श्रम स्वीकृति पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने भएको छ । हाल श्रम स्वीकृति लिन टोकन प्रणालीमार्फत तोकिएको दिनमा मात्रै स्वीकृति प्रदान हुँदै आएकोमा अब टोकन प्रणाली खारेज गरेर…