काठमाण्डु – विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल मुछिएको पतञ्जलि आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा कानुन व्यवसायीसँग ‘बहस नोट’ माग गरेको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेश गर्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई…