काठमाण्डु - नेपाल बार एसोसियनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको टिप्पणी गरेको छ। काठमाण्डुमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सरकारले ओली र लेखकलाई पक्राउ गर्ने निर्णय मन्त्रिपरिषदबाट गराउने अधिकार नै नभएको जिकिर गरे। उनले कार्की आयोगको प्रतिवेदन आफै पूर्वाग्रही रहेको र…