जाँचबुझ आयोगको प्रतिवेदन काठमाण्डु परिसरमा पठाइयो

काठमाण्डु- गत २३ र २४ भदौको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुमा पुगेको छ । गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको उक्त प्रतिबेदा प्रहरी प्रधान कार्यालयबाट काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पुर्याइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको प्रतिबेदन आइतबार…