काठमाण्डु – कैलाली र कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढितोलास्थित सडकमा सुप प्र ०२–००१ ख १२८७ नम्बरको बस र सुप प्र ०१–०११ प ९४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने ५५ वर्षीय पुर्ण बहादुर ऐरको मृत्यु भएको छ…