काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताबीच बजेट संशोधन गर्ने सहमति भएको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा संशोधन गर्ने सहमति जुटेको हो । सत्ता गठबन्धनमा आवद्ध दलहरुले नै असन्तुष्टि जनाएपछि आज सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच बजेट संशोधन गर्ने सहमति…