राष्ट्रिय स्वतन्त्र पार्टीको अबको लक्ष्य भनेको १५१ सिट हो : स्वर्णिम वाग्ले

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले १५१ सिट जित्ने पार्टीको लक्ष्य रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित सदस्य भेटघाट कार्यक्रममा बोल्दै उपसभापति वाग्लेलेरास्वपा १५१ सिटको लक्ष्यमा अघि बढेको बताएका हुन् । उनले भने ‘‘अब हामी २०/२१ सिट होइन, अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य भनेको १५१ सिट हो । २१ बाट १५१…