‘लालीबजार’ को मुद्दामा केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश

काठमाण्डु-उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच सेन्सर सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो । २२ गतेसम्म प्रदर्शन रोक्नु भनेर यसअघि दिएको अन्तरिम…