तीन दिनदेखि विद्युत् विहीन १३ हजार घरपरिवार

काठमाण्डु- गत शनिबार राति स्याङ्जा वालिङ १ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि बुटवल पावर कम्पनी बिपिसीका १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन्। विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकामा करिब १८ हजार ५०० उपभोक्ता छन् ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएकामा झन्डै २५ दिन लाग्ने भएपछि…