सुदूरपश्चिम प्रदेशसभा विशेष अधिवेशन अन्त्य, अध्यादेश ल्याउने तयारी

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन बुधबार अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा विशेष अधिवेशन अन्त्य गरेका छन् । यससँगै प्रदेश सरकारलाई बजेट सम्बन्धी अध्यादेश ल्याउने बाटो खुलेको छ । सरकारले असार मसान्तसम्म बजेट पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था छ…