नेपाल बारले आज न्याय परिषद् घेराउ गर्दै

काठमाण्डु-नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दैछ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न बारले माग गर्दै आएको छ । तर, त्यस विपरीत आज दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिए पछि बारले परिषद् घेराउ गर्न लागेको हो । सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान…