काठमाण्डु-राष्ट्रपति रामचन्द्र पौडेलले जनताको गुनासो सुनेका छन् । महिनामा एक पटक सार्वजनिकस्थलमा पुगेर जनताको जनगुनासो सुन्ने अभियानको सुरुवात राष्ट्रपति पौडेलले आजदेखि भक्तपुरबाट सुरु गरेका छन् । राष्ट्रपति निवास शीतल निवासले यही महिनादेखि थालेको महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ नामक कार्यक्रम अन्तर्गत भक्तपुर दरबार क्षेत्र पुगेर उनले आज सर्वसाधारणको गुनासो सुनेका हुन् । कार्यक्रमअन्तर्गत पहिलो महिना उनी…