यो साता सेयर बजार २२३ अंकले घट्याे, काराेबार रकम सवा १२ अर्बमा खुम्चियाे

काठमाण्डु– कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ ।  यो साता सेयर बजार २२३ अंकले घटेको छ  । साताको पहिलो दिन आइतबार देखि नै  ओरालो यात्रामा लागेकाे  बजार म‌गलबार बाहेक बिहीबार सम्म घट्ने क्रम जारी रह्ये । आइतबार  सेयर ७९.८८ अंकले घटेको थियो भने सोमबार सार्वजनिक बिदा भएर कारोबार भएन…