प्रहरीका एआईजी र डीआईजीहरूले पाएनन् अल्पकालीन अन्तरिम आदेश, छलफल हुने

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जनाको रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूले अवकाशको पत्र…